ताजा समाचार

वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका नासु २ लाख ३४ हजार घूससहित पक्राउ

काठमाडौं, २८ पुस । वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारी २ लाख ३४ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगको टोलीले कार्यालयका नासु गौतमलाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org