ताजा समाचार

अफगानिस्तानमा ६.१ रेक्टर स्केलको भूकम्प, धक्का दिल्लीमा समेत महशुस

एजेन्सी, १७ माघ । अफगानिस्तानमा ६.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको राजधानी कावुलबाट २ सय ६५ किमी उत्तरपूर्वमा रहेको जनाइएको छ ।

भूकम्पको धक्का छिमेकी पाकिस्तान हुँदै भारतको दिल्लीमा समेत महशुश गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । भूकम्पको क्षतिको विस्तृत विवरण आउन बाँकि रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org