ताजा समाचार

नापी शाखाका कर्मचारीद्वारा कार्यकक्ष मै आत्महत्या, कारण खुल्न सकेन्

दाङ, २१ माघ । दाङमा एक सरकारी कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् । नापीशाखा लमहीका कार्यालय सहयोगी अर्घाखाँची जिल्ला हंसपुर घर भएका २४ वर्षीय अनिल थापाले कार्यालयमै आत्महत्या गरेका हुन् ।

थापालाई कार्यकक्षमा आइतबार बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org