ताजा समाचार

अब एमाले र माओवादी दुवै पार्टी खारेज ! प्रचण्ड र ओलीबीच भयो यस्तो सहमति

काठमाडौं, २२ माघ । अब एमाले र माओवादी पार्टी नरहने भएका छन् । उनीहरुबीचको पार्टी एकतापति बन्ने नयाँ पार्टीको नाम बन्न लागेको पार्टी एकता पछि नेपाल कम्युनिष्ट पार्टी रहनेछ । अब भने नेकपा एमाले र माओवादी केन्द्र पार्टी खारेज हुनेछन् ।

यो सहमति एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको हो । दुई अध्यक्षबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्र राख्ने प्रारम्भिक समझदारी भएको हो ।

सैद्धान्तिक वैचारिक विषयमा महाधिवेशनसम्म छलफल गर्दै जाने र महाधिवेशनबाट हल गर्ने तर एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने समझदारी बनेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org