ताजा समाचार

फोरमले छान्यो ६ समानुपातिक सांसद, सहअध्यक्ष श्रेष्ठसँगै अन्य को-को परे ?

काठमाडौं, २९ माघ । संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको ६ समानुपातिक सांसदको नाम छानेको छ । प्रत्यक्षतर्फ ६ सिट जितेको फोरमले समानुपातिक तर्फ ६ सिट पाएको थियो । फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगै सरिता गिरी र रेणु यादवलाई प्रतिनिधिसभा सदस्य बनाउने भएको छ ।

यस्तै कलुदेवी विक, रेणुका गुरुङ र रुही नाजको नाम पनि सिफारिस भएको छ । फोरमले पाएको समानुपातिकतर्फका ६ सिट मध्ये ५ महिला अनिवार्य थियो । त्यसै अनुसार सहअध्यक्ष श्रेष्ठबाहेक सबै महिला लिएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org