ताजा समाचार

कसले लगाईदियो उपेन्द्र यादवको गालामा ५१ किलोको माला ?

रौतहट, २९ माघ । रौतहटमा संघीय समाजवादी फोरम नेपालका अध्यक्षलाई ५१ किलोको मालाले सम्मान गरेको छ । गरुडा नगरपालिकाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ५१ किलोको मालाले सम्मान गरेको हो ।

नगरसभामा प्रमुख अतिथीका रुपमा सहभागी भएका अध्यक्ष यादवलाई नगरपालिकाका मेयर इन्दुराय यादवले सम्मान स्वरुप ५१ किलोको माला लगाइ दिएका हुन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org