ताजा समाचार

वाम गठबन्धन र फोरमको बैठक सुरु

काठमाडौं,१७ फागुन। संविधान संशोधन साथै सरकार विस्तारको विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालको बैठक बालुवाटारमा बसेको छ । बुधबार सहमति जुट्न नसकेपछि आज पुनः बैठक बसेको हो ।

संविधान संशोधन र सरकारमा सहभागिताको विषयलाई लिएर फोरमसँग भइरहेको संवाद सकारात्मक रहेको एमाले सचिव प्रदीप ज्ञवालीले बताएका छन् ।साथै आज बसेको बैठकले यसलार्इ निष्कर्षमा पुर्याउने समेत दाबी गरेका छन् ।

वाम गठबन्धन र फोरमबीचको भएको वार्तामा कुरा नमिल्दा सरकार विस्तारमा ढिला भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org