ताजा समाचार

बाम गठबन्धन_फोरमको बैठक आज पनि असफल :मन्त्रालय भागवण्डा मिलेन

 

काठमाडौं, १८ फागुन । बामगठबन्धन र संघीय समाजवादी फोरमको आज पुन बसेको बैठक असहमतीका कारण वार्ता टुंगिएको छ ।

बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाका विषयमा सहमति जुट्न नसकेको एक नेताले बताए ।

फोरमले तीन वटा मन्त्रालयको माग गरेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटासम्म दिन सकिन्छ’ वार्तामा सहभागी एक नेताले भने मन्त्रालय भागवण्डा विषयमा कुरा नमिलेपछि फोरमसँगको वार्ता आज पनि असफल भएको छ ,

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org