ताजा समाचार

रेल दुर्घटनामा १५ को मृत्यु, ४० घाइते

कायरो, १६ फागुन । इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन् ।

राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ताले घाइतेहरूलाई एम्बुलेन्समार्फत् नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको जानकारी दिनुभयो । (रासस÷सिन्ह्वा)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org