ताजा समाचार

प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं,१७ फागुन। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ ।

होलीको शुभकामना दिन भन्दै राजदूत पुरी बिहीबार विहानै बालुवाटार पुगेका थिए । भेटमा दुई देशको सम्बन्ध र आपसी हितका विषयमा समेत कुराकानी भएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org