ताजा समाचार

उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने

काठमाडौं,३० फागुन । राष्ट्रपतिको निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले बुधबार उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेको छ ।
आयोगले उपराष्ट्रपतिको निर्वाचन मिति चैत ९ गते तय गरेको छ भने उम्मेदवारी दर्ताको समय ३ गते तोकेको छ ।

चैक १ गते मतदाता नामावली प्रकाशन गरिनेछ । चैत ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तय गरेको छ ।

अन्तर्राराष्ट्रिय सम्मेलन केन्द्र नयाबानेश्वरमा चैत ९ गते शुक्रबार विहान १० वजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org