ताजा समाचार

एमालेले उपसभामुखमा शिवमाया तुम्बाहाम्फेलाई उम्मेदवारी दिने

 

काठमाडौं, १ चैत । वाम गठबन्धनले उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

तुम्बाहाम्फे समानुपातिक सांसद हुन् ।कांग्रेसले भने पुष्ष भुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

माओवादीले कृष्णबहादुर महरा सभामुख बनाएपछि उपसभामुख एमालेको भागमा परेको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org