उक्त प्रजातिको भौगोलिक संकेत नम्बरका विषयमा दुवै राज्यले आ-आफ्नो दाबी पेश गरेका छन् । दुवैले उक्त कुखुराको प्रजातिको भौगोलिक ट्रेडमार्क आफ्नो भएको भन्दै पञ्जीकरण कार्यालयमा निवेदन दिएका छन् ।
याे कुखुराकाे मासुमा अाइरन र प्रोटिनको मात्रा बढी पाईने र कोलेस्ट्रोल भने कम मात्रामा हुने विज्ञहरुले बताएका छन् । त्यसैले कडकनाथ प्रजातिको कुखुराको मासु महंगो मूल्यमा बिक्ने गरेको छ । याे कुखुराको रगतको रंग पनि कालो हुन्छ ।