ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्री अाेलीले ४ बजे सम्बोधन गर्ने

काठमाडौं, २० चैत । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजेदेखि बैठक सुरू भएकाे छ । साे बैठकमा प्रधानमन्त्री अाेलीले अासन्न भारतकाे भ्रमण र संसद अधिवेशनका बारे छलफल गर्नेछन् । 

साथै  प्रधानमन्त्री ओलीले संसदका दुबै सदनमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउने भएका छन्। प्रधानमन्त्री ओलीले दिउँसो साढे १ बजे प्रतिनिधि सभा र ४ बजे राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओली शुक्रबार भारतको तीन दिने राजकीय भ्रमणमा जाने भएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org