ताजा समाचार

कांग्रेसको चुनावी हार समिक्षाकाे आज अन्तिम चरण

बैठक एकमहिना लगाएर बसेको कांग्रेस केन्द्रीय समितिकाे बैठकमा ६६ जना केन्द्रीय सदस्यले निर्वाचनको समिक्षा गर्दै चुनावी हारको बिषयमा आफ्ना धारणा र सवाल राखेका थिए।

अाज भने सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुकाे प्रश्नको सम्बोधन गर्ने अन्तिम चरण रहेकाे छ ।  केन्द्रीय समितिमा बोलेका रामचन्द्र पौडेल  र कृष्ण सिटौला पक्षका नेताहरुले नेतृत्वका कारण चुनाव हारिएको भन्दै सभापतिको आलोचना गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org