ताजा समाचार

कर्णालीको बजेट एक अर्व दुई करोड ५ लाख

काठमाडौं,१३ वैशाख। कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४र७५ को तेस्रो चौमासिक बजेट संसदमा प्रस्तुत गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बिहीबार संसदमा एक अर्व दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका हुन् ।

जम्मा बजेट मध्ये चालु तर्फ ४३ करोड ८४ लाख तीन हजार र पूँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार रहेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org