ताजा समाचार

प्रदेश ५ को संसदमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्न शनिबार लुम्बिनी आउने अवसर पारि संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको संसद सचिवालयले जनाएकाे छ। बुद्धजयन्ती मुल समारोहको उद्घाटन गर्न भने राष्ट्रपति विद्यादेवी भण्डारीले आउने भएकी छन्।

१५ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्ने प्रधानमन्त्री ओलीले १६ गते संसदमा सम्बोधन गरेपछि लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई पनि सम्बोधन गर्नेछन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org