ताजा समाचार

नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास

 

काठकाडाैं,१४ वैशाख ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले  नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गरेका छन् ।

विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलान्यास गरिएको हो ।

प्राधिकर र नेपाल सरकारकाे लगानी र विश्व बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्रमा सकेर विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ । सोलार प्यालन राखी त्यसमार्फत दिउसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org