ताजा समाचार

जाति,धर्मको नाममा अस्थिरता फैलाउने शक्तिको चलखेल बढेको छ,गृहमन्त्री थापा

हेटौंडा,१८ वैशाख । हेटाैंडामा भएकाे  प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा अाएका गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमिमा जाति, धर्मको नाममा अस्थिरता फैलाउने शक्तिको चलखेल बढेको  बताएका छन् ।

विकासकाे गतिमा बाधक बनिएकाे भ्रष्टाचार, तस्करी र सिन्डिकेटलाई पनि अन्त्य गर्नुपर्ने गृहमन्त्री थापाले बताए ।

सरकार  सिन्डिकेट अन्त्य गर्ने अभियान लागेकाे र याे अभियानबाट सरकार नहट्ने पनि गृहमन्त्री थापाले बताए

राज्यको शान्ति सुरक्षाको नीतिलाई तल्लो तहसम्म कार्यान्वयनमा लगाउने अभियानमा गृहमन्त्रालय लागि परेको थापाको भनाइ छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org