ताजा समाचार

एमाले र माओवादी पार्टी एकता घोषणा भाेली हुने

 

 काठमाडाैै,२ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रले  पार्टी एकता भाेली नै गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच अाज बालुवाटारमा  दुई घन्टा सम्म  बसेकाे  बैठकबाट उक्त सहमति जुटेकाे हाे ।

पार्टी एकताकाे टुंगाे लगाउने विषयमा भाेली दिउँसाे बाेलाइएकाे  एकताम संयाेजक समितिकाे बैठक सकिएपछि अपराहृन पत्रकार सम्मेलन गरेर  भोलि नै एकता घोषणा हुनसक्ने माओवादी उच्च स्रोतले बताएकाे छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org