ताजा समाचार

पार्टी एकताकाे औपचारिक टुंगाे : ९ शीर्ष नेताको वरीयता कुन स्थानमा को ?

 

काठमाडौं,३ वैशाख । एमाले र माओवादी केन्द्रको औपचारिक एकतापछि आज गठन भएकाे एकीकृत कम्युनिष्ट पार्टीले ९ शीर्ष  नेता रहने गरी ‘केन्द्रीय कार्यालय’ गठन गरेको छ।

 केन्द्रीय कार्यालयमा रहने ९ नेताको नाम र उनीहरूको वरीयता यस्ताे छ। 

प्रधानमन्त्री केपी शर्मा ओली सो वरीयताको पहिलाे  शीर्ष स्थानमा छन् । दोस्रो वरीयतामा पुष्पकमल दाहाल रहनेछन्। त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org