ताजा समाचार

काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना, ३२ जना घाइते

 

 

चितवन, १० जेष्ठ ।  काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस अाज विहान दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटानामा घाइतेहरुमध्ये ४ जनाकाे स्थिति गम्भिर रहेकाे छ भने अन्य सामान्य घाइते भएका छन् ।   घाइतेहरुकाे भरतपुरस्थित पुरानाे मेडिकल कलेजमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org