कुन क्षेत्रमा कति बजेट ? लाइभ हेर्नुहोस्
काठमाडाैं १५, जेष्ठ । आर्थिक बर्ष २०७५/०७६ को बजेट बिनियोजन कहाँ कति हेर्नुहोस् ।
संसदमा वार्षिक बजेट प्रस्तुत हुँदै (LIVE)
१, शिक्षाा विज्ञान प्रविधि क्षेत्रमा १ खर्ब ३५ अर्ब
२, स्वास्थ्य क्षेत्रमा ५६ करोड ४१ करोड
३, वित्तीय समानिकरणका लागि १ खर्ब ३५ अर्ब
४, महिला बालबालिका क्षेत्रमा १ अर्ब ८८ करोड १२ लाख
५, वन तथा वातावरण क्षेत्रमा १६ अर्ब
६, उद्योग वाणिज्य र आपूर्ति क्षेत्रमा १० अर्ब
७, हवाइ क्षेत्रमा १९ अर्ब
८, सिञ्चाइ योजनाका लागि १० अर्ब
९, जनताको तटबन्धका लागि २ अर्ब
१०, ग्रामीण विद्युतीकरणका लागि ५ अर्ब
११, उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड
१२, खेलकुदमा २ अर्ब
१३, सडक बजेट ५ अर्ब
Comments
अरु समाचार
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको...
-
शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
काठमाडौँ : सन् २०१९ को तुलनामा सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा...
-
हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण...
-
नारामा सिमित कृषि, संकटमा अर्थतन्त्र
काठमाडौं । एक दाउरे दाउरा खोज्ने हेतुले खाली खुट्टै वनतिर लाग्यो । प्रयाप्त दाउरा खोज्न सफल भयो । खुसी हुँदै...
-
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
काठमाडौँ : पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक...
-
इप्पानले विशेष कार्यक्रमसहित रजत महोत्सव मनाउने
काठमाडौँ: मुलुकको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत महोत्सव...