ताजा समाचार

तपाईंको प्रदेश तथा स्थानीय तह कुन हो ? कति पर्यो बजेट जान्नुहोस् (सुचीसहित)

काठमाडौं १६, जेष्ठ । सरकारले प्रदेश तथा स्थानीय तहलाई रु एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदानका रुपमा उपलब्ध गराउने जनाएको छ ।

शसर्त अनुदानका रुपमा प्रदेशलाई रु ६३ अर्ब १३ करोड ५५ लाख र स्थानीयलाई रु एक खर्ब नौ अर्ब ८४ करोड ५६ लाख विनियोजन गरिएको छ ।

तपाईंको स्थानिय तहमा कति बजेट हेर्नुहोस्:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org