फोरमका यादव बन्ने भए ओली सरकारका शहरी विकास मन्त्री
काठमाडौं १७, जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको संघीय समाजवादी फोरम नेपालले पार्टीबाट मन्त्री चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।
फोरम नेपालको आज बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुनेको नाम टुंगो लगाउन नसकेपछि अध्यक्ष यादवलाई जिम्मा दिएको हो। दुई मन्त्रीसहित एक राज्यमन्त्री पाएको फोरममा मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्षलाई जिम्मेवारी दिइएको हो।
स्रोतका अनुसार अध्यक्ष यादव आफैँ शहरी विकास मन्त्रालयको जिम्मवारी सम्हाल्दैछन् भने एक मन्त्री र एक राज्यमन्त्रीको चयन पनि उनैले गर्नेछन्।
फोरम उपाध्यक्ष रेणु यादव र राजेन्द्र श्रेष्ठबीच अर्को मन्त्रालयका लागि प्रतिस्पर्धा छ। आज साँझसम्म नाम टुंगो लगाएर भोलिसम्म शपथग्रहण कार्यक्रमको तयारी रहेको जनाइएको छ।
Comments
अरु समाचार
-
सिद्धबाबामा सुरुङमार्ग माघ आठ गते ‘ब्रेक थ्रु’ हुने
काठमाडौं । पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु माघ आठ गते हुने भएको छ । ब्रेक थ्रु सम्बन्धमा आज बिहान...
-
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्नसक्ने बताएका छन् । नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित...
-
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका...
-
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत...
-
राष्ट्रिय एकता दिवसका अवसरमा दूधरास–छिल्लीकोट दौड प्रतियोगिता
काठमाडौं । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९...
-
जर्मनीमा भैंसीमा रोगको सङ्क्रमण
काठमाडौं । जर्मनीले शुक्रबार बर्लिन नजिकैको एउटा फार्ममा भैँसीको खुट्टा र मुख रोगको तीनवटा घटनाहरू रेकर्ड गरेको छ, जुन सन्...
-
कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।...
-
तिलिचोको आधार शिविरमा पुग्यो राष्ट्रिय प्रसारण लाईन
काठमाडौं । मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) र थोराङ्ला भञ्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ...
-
पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै
काठमाडौं । गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकिन गर्न सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर...