ताजा समाचार

तरुण दल इटहरीका क्षेत्रीय सभापति मन्द लिम्बु पक्राउ

इटहरी १८, जेष्ठ । इलाका प्रहरी कार्यालय, इटहरीले तरुण दलका क्षेत्रीय सभापति मन्द लिम्बुलाई पक्राउ गरेको छ ।

घरायसी विवादमा भाउजुलाई धाकधम्की दिएको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

डिएसपी शिवकुमार श्रेष्ठले परिवारबाटै आएको जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org