मेलम्चीको काम समयमै नसके ठेकेदारलाई कारवाही गर्ने तयारी
काठमाडौँ १८ जेष्ठ । खानेपानी मन्त्रालयले निर्धारित कार्यतालिका भित्रै मेलम्ची आयोजनाको काम सक्ने दाबी गरेको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो दावी गरेको हो ।
पत्रकार सम्मेलनमा शंकरप्रसाद सुवेदीले मेलम्चीको काम कार्यतालिकाभित्रै सम्पन्न गर्न कटिबद्ध रहेको जानकारी दिएका हुन् ।
मन्त्रालयले ठेकेदार कम्पनी सिएमसीले यसअघि गरेका प्रतिबद्धता अनुसार काम नगरेकोमा असन्तुष्टि समेत जनाएको छ ।
मन्त्रालयले प्रतिवद्धता बमोजिम काम नगरेकोमा ठेकेदारसँग सपष्टिकरण समेत लिएको जनाएको छ । मनत्रालयले आगामी साउन ३० गते मेलम्चीको पानी काठमाडौमा झार्ने लक्ष्य लिएको छ ।
त्यसका लागि मन्त्रालयले ठेकेदार कम्पनीको मुख्य कार्यलय इटालीको उच्च व्यवस्थापकलाई पत्राचार गरी नेपाल बोलाएर छफल गर्न पत्राचार गर्ने भएको छ ।
त्यसपछि समेत ठकेदार गम्भीर नभई काममा प्रगति नभए मन्त्रालयले जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिएको छ ।
Comments
अरु समाचार
-
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
काठमाडौँ: विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई...
-
व्यापार ,व्यवसाय सञ्चालनमा अवरोध नगर्न अदालतको आदेश
काठमाडौँ: उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशहरू...
-
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् ।...
-
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको...
-
आइजीसीको बैठ काठमाडौंमा सुरु, वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी)को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत...
-
अमेरिकाको पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा...
-
तिब्बतका भूकम्पपीडितलाई नेपालीको सहयोग
काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख...
-
लस एन्जलस डढेलोः कम्तीमा १० जनाको मृत्य
काठमाडौं । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...