ताजा समाचार

बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले अाज दिने

 

काठमाडौं,२० जेठ ।आर्थिक वर्ष ०७५–७६ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ आज अर्थमन्त्री डा. युवराज खतिवडाले दिदै छन् ।

जेठ १५ गते प्रस्तुत भएको १३ खर्ब १५ अर्बको बजेटमाथि जेठ १७ गतेदेखि शुरु भएको छलफलका क्रममा सांसदहरुले विभिन्न प्रश्न उठाएका छन् । बजेटबारे आइतबार केही सांसदहरुले बोलेपछि अर्थमन्त्रीले यसबारे जवाफ दिने कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org