ताजा समाचार

फोरम सरकारमा, राजपा अहिले आन्तरिक छलफलमा

 

काठमाडौं,२३ जेठ । संघीय समाजवादी फोरम  सरकारमा सहभागि भएसँगै  राष्ट्रिय जनता पार्टी नेपाल अहिले आन्तरिक छलफलमा जुटेकाे छ ।

चुनावदेखि प्रदेश २ मा सरकार निर्माणसम्ममा फोरम नेपाल र राजपावीच सहकार्य भएको थियो । तर, फोरम नेपालले केन्द्रमा राजपा नेपाललाई वेवास्ता गरि सरकारमा सहभागी भयो । त्यसपछि प्रदेश २ को बारेमा ठोस निर्णय लिन राजपा नेपाल बाध्य जस्तो देखिएको छ । राजपामाथि नैतिक दवाव परेको छ ।

फोरम नेपाल संघीय सरकारमा सहभागी भइसकेपछि मधेशको मुद्दा कमजोर भएको विश्लेषण पनि गर्न थालिएको छ । यद्यपी फोरम नेपाल संविधान संसोधनसहितका दुई बुँदे सहमतिपछि सरकारमा सहभागी भएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org