ताजा समाचार

मेलम्चीको विवाद मिलाउन छलफल सुरु

 

काठमाडौं,२६ जेठ । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेपछि शुक्रबारबाट उक्त विषयमा छलफल सुरु गरिएको छ ।

ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी ९सिएमसी० ले भूकम्प, नाकाबन्दीलगायत विविध कारणले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति दाबी गरेको हो ।

ठेकेदारको दाबीअनुसार क्षतिपूर्ति भुक्तानी गर्ने कि नगर्ने भनेर छलफल सुरु गरिएको आयोजनाले जनायो ।आयोजक र ठेकेदारबीच विवाद टुंग्याउन गठित विवाद निरुपण समिति ९डिएबी० मार्फत छलफल प्रक्रिया सुरु भएको समाचार आजको नागरिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org