ताजा समाचार

आयात उच्च, निराशाजनक निर्यात

 

काठमाडौं,२७ जेठ । आयात उच्च र निराशाजनक निर्यातले चालू अर्थिक बर्षको १० महिनामा व्यापार घाटा सवा ९ खर्ब पुगेको छ ।

अद्धिल्लो बर्षको १० महिनाको तुलनामा करिब २२ प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ पुगेको हो ।

भन्सार विभागका अनुसार वैशाखसम्म १ सय ५२ मुलुकहरुबाट ९ खर्ब ८२ अर्ब ५४ रुपैयाँ सामाग्री आयात भएका छन् ।

आयात रकमको ६ दशमलव ७८ प्रतिशत अर्थात ६६ अर्ब ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org