ताजा समाचार

चीनले २ नाकामा पुल बनाईदिने

 

काठमाडौ‌‌,२८ जेठ । चीनले नेपाल जोड्ने दुइ प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुन बनाईदिने भएको छ ।

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाईदिने चिनियाँ प्रस्ताव आईतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो ।

प्रधानमन्त्री ओली असार पहिलो साता चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।भ्रमण तिथि भने तय भईसकेको छैन । याे खबर अाजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org