ताजा समाचार

प्रतिनिधि सभा बैठक २०७५ जेष्ठ ३० (LIVE)

काठमाडाैं ३०, जेष्ठ । आर्थिक वर्ष २०७५/७६ को बजेटमा आजबाट मन्त्रालयगत छलफल हुँदैछ। आज पहिलो दिन सन्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने कार्यतालिका छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org