ताजा समाचार

भेडीगोठको कथाको गित यस्तो छ…

काठमाडाैं ३०, जेष्ठ । चलचित्र ‘भेडीगोठ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘भेडीगोठ मा बासुरी फुक्ने’ बोलको गितको म्युजिक भिडियो बुढा सुब्बाको युट्युब च्यानलबाट आज सार्वजनिक भएको हो ।

गितमा दिपक लिम्बु र दुर्गा खरेलले स्वर दिएका छन् भने अर्जुन पोकरेलले संगित बरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org