रुकुम पूर्वको सिस्ने ३ मा बन्यो झण्डै तीन करोडको भवन, आजैदेखि स्वास्थ्य चाैकि सञ्चालनमा
असार ४, रुकुम पूर्व । प्रदेश ५ अन्तरगतको रुकुम पूर्वको सिस्ने गाउपालिकाको वडा नं ३ पोखरामा स्वास्थ्य चाैकिको उद्घाटन भएको छ ।
झण्डै ३ करोड लागतमा बनेको उक्त भवन २ वर्ष लगाएर लोहनी कन्सलटेन्सिले निर्माण सम्पन्न गरेको हो । लोहनी कन्सलटेन्सीका प्रमुख भक्ति न्याैपानेले उक्त भवन बनाउदा जनताबाट पाएको सहयोगका लागि ऋणि भएको भन्दै सवैलाई धन्यवाद समेत दिए ।
सामान्य उपचारका लागि पश्चिम रुकुकमको खलंगामा आउनु पर्ने बाध्यता हट्ने आम विश्वास लिएको प्रमुख अतिथि कमला रोकाले जनाइन । रोका पुर्व खेलकुद मन्त्रि तथा रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
वडापालिका र स्वास्थ्य चाैकि काे संयुक्त अायाेजनामा अायाेजित कार्यक्रममा वडापालिका अध्यक्ष पशुपति खड्काले गाउघरमै सहज स्वास्थ्य सेवा प्दान हुनेमा कुनै आशंका नगर्न अनुरोध गरे ।
उद्घाटन कार्यक्रममा विशेष अतिथि सिस्ने गाऊपालिका प्रमुख कुमारी बरालले सिस्ने गाउपालिकालाई नमुना गाउपालिकाको रुपमा विकास गर्ने यो एक चरण भएको भन्दै जनताको काम गर्नलाई सधै आफू तयार रहको समेत जनाइन् ।
ज्ञानु वलिले स्वागत मन्तव्य दिदै भनिन् उप-स्वास्थ्य चाैकिबाट उपलब्ध हुने सबै किसिमका सेवा चुस्त हुने र जनतको साथ र समर्थनमा काम गर्ने प्रतिबद्वता जनाइन । उनी उप-स्वास्थ्य चाैकिकी प्रमुख समेत हुन् ।
कार्यक्रमको सञ्चालन गर्दै जनता उमाविका प्रधानाध्यापक कलु खड्काले स्वास्थ्य समस्याका कारण भोग्नु परेको समस्याबाट सर्वसाधारणले राहत पाउनेमा विश्वास व्यक्त गरे ।
Comments
अरु समाचार
-
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
काठमाडौं । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका...
-
नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि
भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले...
-
प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवानले प्रहरी हिरासतमै आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।...
-
लुम्बिनी सरकारमा नवनियुक्त मन्त्रीको शपथ आज
काठमाठौं । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका...
-
स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते
काठमाडौं । कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका...
-
पर्वतका ४६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...