ताजा समाचार

९० दिनमा ६८ कानुन बनाउनै पर्ने : अहिलेसम्म कति अाेटा कानुन बने त ?

 

काठमाडाैं,१० अाइतबार । आगामी असोज २ गतेभित्र मौलिक हकअन्र्तगतका कानुन  निर्माण भईसक्नुपर्ने संवैधानिक बाध्यता भएकाे छ ।
अहिलेसम्म ७० वटा कानुन बनाईएको छ भन अझै ६८ वटा कानुन् बनाउन बाँकीकै रहेकाे छ ।

सरकार कानुन बनाउन तीव्रताका साथ लागेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org