ताजा समाचार

प्रतिनिधि सभा बैठक, चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी (LIVE)

काठमाडाैं १७, असार । प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । आजकै बैठकमा शुक्रबार दर्ता गरिएको चिकित्सा शिक्षा विधेयक फाष्ट ट्रयाकबाट पारित गर्ने तयारी पनि छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org