ताजा समाचार

धारिलो मायाँको छुरा बोलको गित सार्वजनिक

काठमाडाैं १८, असार । राईनासका दीपक परियारको आवाज रहेको धारिलो मायाँको छुरा बोलको गित बजारमा आएको छ । सुमधुर स्वरका धनि परियार नेपाली सांगेतिक क्षेत्रका लागि एक अब्बल खम्बा बन्न सक्ने सर्जक पनि हुन् । त्यसको ज्वलन्त उदाहरण धारिलो मायाँको छुरा हो ।

जसमा परियारको आफ्नै शब्द तथा स.गित पनि रहेको छ । बिशेष गरी पुर्वि लमजुड.मा आयोजना हुने गरेका स्टेज कार्यक्रममा नछुट्ने गरेका उनी स्टेजका लागि आवश्यक कलाकार पनि हुन् । राजधानी भन्दा बाहिर लमजुड. राईनास आफ्नो जन्मथलोमै कर्म गरिरहेका उनी नेपाली सांगेतिक क्षेत्रमा पनि निरन्तर अघि बढीरहेका छन् ।

सार्वजानिक गितमा बिपिन आचार्यको ऐरेन्ज रहेको छ भने गितलाई एमबि रेकर्डिड. स्टुडियोमा रेकर्ड गराईएको हो । यो गित सार्वजानिक संगै नेपाली सांगेतिक दुनियामा दिपकको उचाई थपिने अनुमान लगाउन सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org