ताजा समाचार

प्रदेश ४ को स्थायी राजधानी पोखरा तोकियो

 

पोखरा,१८ असार ।प्रदेशसभाले सोमबार प्रदेश ४ को स्थायी राजधानी पोखरा तोकेको छ ।
प्रदेशसभाले पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।

अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेसँगै पोखरालाई स्थाइ राजधानी तोकिएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org