मुस्ताङमा ट्रिपर दुर्घटनामा मृत्यु हुनेमा दाङ र रोल्पाका धेरै, हेर्नुहोस दुर्घटनाका ११ कहालीलाग्दा फोटो
काठमाडाैं २२, असार । मुस्ताङको स्याङ्बोचेमा भएको ट्रिपर दुर्घटनामा परेर १९ जनाको मृत्यु भएको छ ।
मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदा दुर्घटनामा परेका हुन् ।
मृत्यु हुनेहरुमा क्रमशः रोल्पाका १९ वर्षीय महेश रोका, ३२ वर्षीय रामकुमार पुन, ३२ वर्षीय सन्तु घर्ती र २८ वर्षीय सुकमान रोका, ३१ वर्षीया जीतमाया घर्ती, २० वर्षीया सिर्जना घर्ती र २३ वर्षीय राष्ट्रे रोका रहेका छन् ।
त्यस्तै दाङ्गका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर्षीया कविता घर्ती मगर, ४३ वर्षीया शान्ति थापा, ३२ वर्षीय सुवेर चौधरी, २५ वर्षीय कमल बुढा, धादिङ्गका २३ वर्षीय सुजन घलान हुन ।
भने, सिन्धुलीका २० वर्षीय जीवन माझी, कैलालीकी २२ वर्षीया विनिता थापा, कपिलबस्तुका ३५ वर्षीय कमानसिंह रोका र स्याङ्गजाका २४ वर्षीय कृष्ण क्षेत्री रहेका छन । बाँकीको भने पहिचान खुल्न सकेको छैन।
सडक निर्माण गर्ने मजदुर बोकेर हिँडेको बिरुवा कन्स्ट्रक्सनको बा २ ख २२१९ नम्बरको ट्रिपर दुर्घटनामा परेको थियो ।
Comments
अरु समाचार
-
कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्
काठमाडौं । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५...
-
कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता...
-
गण्डकीमा डेङ्गुबाट सातको मृत्यु
काठमाडौं । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे
काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन...
-
कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...