ताजा समाचार

महानगरीय ट्राफिक प्रहरी कार्यालय नजिकै आगलागी (भिडियोसहित)

काठमाडाैं २९, असार । काठमाडाैंको महानगरीय ट्राफिक प्रहरी कार्यालय नजिकै आगलागी भएको छ ।

विजुलिको तार सट हुँदा आगलागी भएको जनाइएको छ ।भने, आगलागीबाट कुनै मानविय क्षति नभएपनि विद्युत लाइन भने अवरुद्व भएको छ ।

नेपाली सेनाको दमकलले आगो निभाएको छ । काठमाडाैं महानगरपालिकाको दमकल आएपनि सेनाको दमकलले आगो निभाइसकेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

आगो निभाउदै नेपाली सेनाको दमकल

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org