ताजा समाचार

मलेसियाका मन्त्री भन्छन् : विचौलिया नराखी सरकार-सरकारमार्फत् नेपाली कामदार ल्याइनेछ

काठमाण्डाै १३, साउन ।      मलेसियाली सरकारले नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफुलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोज्ने जनाएको छ ।

मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न कम्पनी खडा गरी पुर्वर्ती सरकारले चर्को आर्थिक असुली गर्नेलगायतका निर्णय गरेको उल्लेख गर्दै त्यसलाई रोक्ने प्रक्रिया सुरु भएको बताएका छन् ।

मलेसियाले नेपाली कामदारको भिसा प्रोसेसिङलगायतमा चर्को रकम असुल्ने निजी कम्पनीलाई हटाई सीधा सरकार —सरकारबीच मात्र गर्ने गरी नीतिगत फेरबदल गर्न सक्ने संकेत गरेका छन् ।
, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org