ताजा समाचार

सेयर बजार अोरालो लाग्ने क्रम रोकिएन

काठमाडाैँ २२, साउन ।  मंगलबार सेयर बजारमा १ सय ५७ कम्पनीका ९ लाख कत्ता सेयर २१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयर किनबेच भयो ।

आज नेप्से परिसुचक १.४६ अंकले घटेर ११८८.२१ अंकमा झरेको छ । आज तीन परिसुचक बाहेक सबै समुह परिसुचकहरु घटेका छन् । आज होटल समुह ३२.३४,निर्जिवन बिमा समुह ११.०५ र अन्य समुह २.४१ अंकले बढेका छन् ।

त्यस्तै बाणिज्य बैंक समुह ०.७७,विकास बैंक १.३१,जलविद्युत ४.९६,फाईनान्स ४.०३,उत्पादनमुलक २५.४२,लघुवित्त समुह १०.८१ र जिवन बिमा समुह ३९.८३ अंकले घटेको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org