ताजा समाचार

सेनामा ४ जना महासेनानी बढुवाका लागि सिफारिस( नामसहित)

काठमाडाैँ २५, साउन । नेपाली सेनामा ४ जना महासेनानीको सहायकरथीमा बढुवा सिफारीस भएको छ । बढुवा हुनेमा महासेनानीहरु सुरेन्द्रसिंह रावल,प्रेमध्वज अधिकारी, दिपक कुमार बानियां र शंकर बहादुर पण्डीत रहेका छन् ।

त्यसैगरी प्राविधिक महासेनानी अमुल कार्की ढली प्राविधिक महासेनानीमा बढुवा भएका छन् ।

बढुवा सिफारीस भएका महासेनानीहरु रावल, अधिकारीे बानियां र पण्डित सबै २७ बेसिकका अधिकृत हुन । बढुवा समितिले गरेको सिफारीस प्रधानसेनापतिले सदर गरेपछि १५ दिने सुचना समेत प्रकाशित गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org