ताजा समाचार

जनतासंग उर्जामन्त्री बर्षमान पुन (लाईभ)

काठमाडाैं १, भदाै । ऊर्जामन्त्री वर्षमान पुनले जनातासंग कुरा गर्दै जनगुनासाहरु लिइरहेका छन् ।

देशैभरका जनतासंग कुरा गर्दै उनले जनताका समस्याहरुका बारेमा गुनासा लिने क्रममा समाधानको पहल गरिने आश्वासन समेत दिने गरेका छन् ।

उनीसंग सिधा कुरा गर्न पैसा नलाग्ने फोन नम्बर ११५१ मा फोन गरेर उर्जा तथा सिचाई सम्बन्धि गुनासाहरु टिपाउन सकिन्छ ।

हेर्नुहोस् लाईभ:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org