ताजा समाचार

कन्चनपुरमा अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी

कन्चनपुर ७,भदाै ।  बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

यसअघि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा ४ जना घाइते भएका छन् ।

सम्बन्धित सामाचार
कन्चनपुर तनावग्रस्त,स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर,४जना घाइते(भिडियो सहित)

निर्मला बलात्कार प्रकरण:दोषीलाई उम्काइएको भन्दै कञ्चनपुरमा विरोध प्रदर्शन, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार(फोटो फिचर)
निर्मलाको बलात्कारपछि हत्या गरे,साइकलको चेन बनाइदिने दिलिप सिंहले
१३ बर्षीया निर्मलाको हत्या, टुट्यो आमाको सहारा !

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org