ताजा समाचार

बबरमहलमा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते

काठमाडौं १७ ,असोज। बबरमहलमा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइतेलाई अस्पताल लगिएको छ । तर, दुबैको अवस्था गम्भीर रहेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org