नयाँ शक्ति पार्टीको नेपाल प्रदेश ५ गुल्मीमा प्रशिक्षण कार्यक्रम सुरु
गुल्मी १९ ,असोज । नयाँ शक्ति पार्टी नेपाल प्रदेश ५ ले गुल्मीबाट प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
गुल्मीबाट सुरु गरिएको प्रशिक्षण कार्यक्रम प्रदेश नम्बर ५ का सबै जिल्ला सदरमुकाममा कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रमहरु गरिने नयाँ शक्ति पार्टी नेपाल पार्टी गुल्मीका जिल्ला इन्चार्ज पंकज राइले बताए ।
प्रशिक्षण कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य कमल खनाल, छन्द पेमी, मनिकर कार्की, यज्ञ पोखरेल, बोम दर्लामीले जिल्ला भरबाट भेला भएका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यकर्ताहरुलाई दिइएको प्रशिक्षणमा विचार दर्शन, समसामहिक राजनीतिक र संघीयता, समाबेशिता जस्ता बिषयहरुम राखेका थिए ।
कार्यक्रममा नयाँ शक्तिको संगठनिक सिद्धान्त समृद्धि र सुशानको मार्ग चित्रको बारेमा प्रशिक्षण केन्दि्रत भएको नयाँ शक्ति पार्टी नेपाल गुल्मीका सचिवालय संयोजक जनक पन्थले बताए ।
Comments
अरु समाचार
-
प्रहरी असईले आफैँलाई गोली हाने
काठमाडौं । अछाममा प्रहरी सहायक निरीक्षक (असई) ले आफैँलाई गोली हानेका छन् । तुर्माखाद गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक किसनबहादुर...
-
कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्
काठमाडौं । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५...
-
कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता...
-
गण्डकीमा डेङ्गुबाट सातको मृत्यु
काठमाडौं । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे
काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन...
-
कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री...