ताजा समाचार

अपराधीक गतिविधि नियन्त्रणमा सरकार कठोर बन्नुपर्छ : नेता नेपाल

रौतहट । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भष्टाचार, अपराधी गतिविधि नियन्त्रणका लागि कठोर भएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।
रौतहटको चन्द्रपुरमा आयोजित कार्यक्रममा नेता नेपालले भष्टाचार, अपराधी गतिविधि नियन्त्रणका लागि कठोर भएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता नेपालले भने, ‘डण्डा बिना मुलुक चल्ने वाला छैन, ‘यो मेरो बाईस महिने प्रधानमन्त्री हुँदाको अनुभव हो ।’ देशमा घुस खाने, ढिला सुस्ती गर्ने प्रबृती बढेकाले त्यसको खवरदारी गर्न कार्यकतालार्इ समेत निर्देशन दिए ।

फाइल तस्बिर

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org