ताजा समाचार

के तपाई ६ जि बी चलाउन तयार हुनुहुन्छ ?

 

 

काठमाडौँ । नुविया स्मार्टफोनले “तपाईं ६ जि बी चलाउन तयार हुनुहुन्छ” नामक अभियानको सुरुवात गरेको छ । यस अभियान अन्र्तगत नुवियाले आफ्नो Z Series  मा   Z 17 Lite थप गरी बजारमा उपलब्ध गराउनुको साथै आकर्षक मूल्य भएका नुविया स्मार्टफोनका दुईवटा मोडलहरू Z 17 lite  Z 17 Mini S  मा ६ GB RAM  र ६४ GB ROM सेवा उपलब्ध गराएको छ ।  नुविया स्मार्टफोनले आफ्ना मोबाइलहरुमा निरन्तर रूपमा नयाँनयाँ सुविधा थप गर्दै उत्कृष्ट निर्माणलाई कायम राखेको छ । तपाईका हरेक क्षणहरूलाई परफेक्ट तरिकाले खिच्नका लागि   Z 17 Mini S  मा  ४  वटा क्यामेरा रहेका छन् भन Z 17 Lite  मा १३  MP Rear  र १६  MP Front  क्यामेराहरू रहेका छन् । यस अभियानमा राखिने   Z 17 lite  को मुल्य रु २८,५००  र  Z 17 Mini S  को मुल्य रु. २९,५०० रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org